१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताएका छन् । काठमाडौ क्षेत्र नं। २ बाट प्रतिनिधिसभका लागि उम्मेदवार बनेका नेपाले काठमाडौ महानगरपालिकाको वडा नं। ३२ मा आयोजित घरदैलो अभियानमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने र बहुमतको स्थिर सरकारले नै मुलुकमा परिवर्तन…