२२ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले स्थानीय तह र प्रदेशको आवाज बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिको मतदानबाट राष्ट्रियसभा गठन भएकाले उनीहरूको प्रतिनिधी भएर काम गर्ने बताए । ‘राष्ट्रियसभा अभ्यास र अनुभव’ बारे सभाका सदस्यबीच आज भएको अन्तक्र्रियामा उनले सभालाई परिपक्क ढंगले अभ्यास गर्दै औचित्य पुष्टि…