पुस ६, लमही । कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेही दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएकी छन् । ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गरेकी हुन् । अहिले उनीसँग ६० वटा बङ्गुर…