स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल ३८३८ समाचार
पुस ११, चितवन । भरतपुर महानगरपालिकोले आज पत्रकार सम्मेलन गरी तेस्रो नगरसभाले पारित गरेका विषय सार्वजनिक गरेको छ । सभाले जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापन सम्बन्धी ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि र तीन पाङ्ग्रे सवारी साधन दर्ता तथा शुल्क निर्धारण कार्यविधि पारित गरेको छ । पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले आर्थिक ऐन २०७५ मा केही…