गङ्गा पराजुली पुस ३, पशुपतिनगर । इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । संघीय सरकारले सूचीकृत गरेको १ सय उत्कृष्ट पर्यटकीय क्षेत्र मध्येको एक कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक…