१४ मंसिर, सल्लेरी– सोलुखुम्बु । सोलुखुम्बुको छ वटा स्थानीय तहमा कुनै पनि बैंकको शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहुँ लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलन लगायत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको शाखा नहुँदा…