पुस ९, बेत्रावती । नुवाकोटको शिवपुरी गाँउपालिका–५ महाकालीको शेराबगरमा गाउँपालिकास्तरीय कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । शिवपुरी गाउँपालिकाको अनुदान ३३ लाख ६२ हजार रुपैयाँ, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युनडिपी) को ९ लाख ६८ हजार रुपैयाँ र स्थानीय किसानको १ लाख ८६ हजार रुपैयाँ गरि कूल ४५ लाख १७ हजार रुपैयाँ निर्माण भएको उक्त…