९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुस १५, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ । विश्वविद्यालयका लागी शुक्लागण्डकी उपयुक्त देखिएको हुँदा गण्डकी प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले उक्त ठाउँ उपयुक्त भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनका आधारमा निर्णय गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता…