महोत्तरीको सोनामा गाउँपालिकाको भाडामा रहेको प्रमुख प्रशासकीय भवन । तस्बिरः मनोजकुमार साह काठमाडौं । स्थानीय तह कार्यान्वयन भएको एक दशक पुग्दा पनि दुई सयभन्दा बढी स्थानीय तहमा अझै प्रमुख प्रशासकीय भवन निर्माण हुन सकेको छैन । आर्थिक वर्ष ०७९/८० भित्र सबै स्थानीय तहमा प्रमुख प्रशासकीय भवन निर्माण गरिसक्ने संघीय सरकारले लक्ष्य लिए पनि जग्गा प्राप्तिमा…