विमल विष्ट पुस २, डोटी । केआइसिंह गाउँपालिकाले ४१ लाख रुपैयाँमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर (चक्कावाला डोजर) खरीद ग-यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पु-याउने भन्दै गाउँपालिकाले डोजर खरीद गरेको हो । यस्तै सायल गाउँपालिकाले १ करोड २९ लाख रुपैयाँमा लुसान कम्पनीको डोजर खरीद गर्यो । सो गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी डाँडा…