८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाद्वारा निर्वाचन अायाेगमा दल दर्ता




काठमाडौँ
, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा आइतबार दल दर्ता गराएको छ ।

पार्टीका उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले दल दर्ता गराएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रतिनिधिमण्डलमा महामन्त्री जयन्त चन्द, प्रवक्ता द्वय भुवन पाठक र सुशील श्रेष्ठ, सहायक महामन्त्री चन्द्रबहादुर गुरुङलगायतको सहभागिता थियो ।

आयोगले आगामी प्रादेशिक तथा केन्द्रीय निर्वाचनका लागि विभिन्न दललाई दर्ताको समय आज ( अाइतबार)सम्म दिएको थियो ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार ००:००