५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपीडितका लागि राहत सामग्रीसहित पर्यटन व्यवसायी तराईतर्फ




पोखरा
, ९ भदौ । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने कार्यक्रम संयोजक गणेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार छुट्टाछुट्टै चार टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा खाद्यान्न, म्याट्रेस, झुल र ब्लाङ्केटलगायतका सामग्री छन् ।
रासस

 

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार ००:००