९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेचीनगरमा कांग्रेस विजयी




बिर्तामोड
(झापा) । मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी भएका छन् । शुक्रबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा एमालेकी मीना उप्रेती विजयी भएकी छन् ।

प्रमुखमा विजयी आचार्यले २० हजार ७७६ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा विजयी उप्रेतीले १९ हजार ९४ र उहाँका निकतटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००