१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहदा गाउँपालिकामा सङ्घीय समाजवादी विजयी



विराटनगर । मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका कैलाशप्रसाद मण्डल ५ हजार ४१ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्रप्रसाद साहले तीन हजार ६५९ मत प्राप्त गरेका छन् ।

यसैगरि, उपाध्यक्षमा सोही पार्टीका सालोदेवी साह विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिता हास्दाले ३ हजार ५५८ मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००