१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटन नपा–१० मा एमाले विजयी



बैतडीको पाटन नगरपालिका–१० को अध्यक्षमा नेकपा एमालेका देवेन्द्र कुँवरको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका हरिदत्त भट्टलाई १३३ मतान्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् ।

विजयी कुँवरले ३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सदस्यमा जयन्ती पन्त, दलित महिला सदस्यमा बिमला सार्की र सदस्यहरुमा नरबहादुर महरा तथा रमेशप्रसाद पन्त विजयी भएका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००