१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा नेमकिपाको तेस्रो जित



नगरकोट, भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत पाएका छन् । यस्तै एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गरेका छन् ।

महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी भएका छन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००