Logo

भक्तपुर नगरपालिकाको हालसम्मको मतपरिणाम



भक्तपुर, भक्तपुर नगरपालिकाको मतगणनाको पछिल्लो मत परिणाम निम्नानुसार रहेको छ ।

प्रमुख सुनिल प्रजापति (नेमकिपा) ५४८०
उपप्रमुख रजनी जोशी (नेमकिपा) ५५३९

प्रमुख राम कासुला (नेपाली काँग्रेस) २३९३
उपप्रमुख गङ्गालक्ष्मी अवाल (नेपाली काँग्रेस) २१९१

प्रमुख विष्णु सुवाल (एमाले) १२०४
उपप्रमुख कृष्णमाया त्वायनाबासु (एमाले) १३५८

सूर्यविनायक नगरपालिका

प्रमुख विष्णुराज कार्की (नेपाली काँग्रेस) १९९०
उपप्रमुख कल्पना राजथला (नेपाली काँग्रेस) १५६४

प्रमुख बासुदेव थापा (एमाले) २०४०
उपप्रमुख जुना बस्नेत (एमाले) २२७२

रासस

प्रतिक्रिया दिनुहोस्