१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी



काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपीलाल सिङतान १ हजार ७९८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै उपाध्यक्षमा मिङ्मा लामा १ हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००