२७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिमसेन गाउँपालिकामा नेपाली कांग्रेसकाे अग्रता



गोरखाको भिमसेन गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसले १ सय १८ मत पाएका छन् ।

यसैगरि नेकपा एमालेले ६४, माओवादी केन्द्रले ३४, नयाँ शक्तिले १३ र राप्रपाले १ मत प्राप्त गरेका छन् ।

मत गणना वडा नं. १ मसेलबाट सुरू गरिएको छ । प्रारम्भमा ३ सय मत गणना गरिसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००