९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शहिद लखन गाउँपालिकामा एमाले अगाडी



गाेरखाकाे सहिद लखन गाउँपालिकामा एमाले अगाडी देखिएकाे छ । प्रारम्भिक मतगणनामा एमालेले १ सय १, माअाेवादी केन्द्रले ८५, नेपाली कांग्रेसले ७१ र नयाँ शक्तिले २२ मत प्राप्त गरेका छन् ।

लखन गाउँपालिकामा ३ सय मत गणना गरिसकेकाे छ ।

 

 

 

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००