७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेकबेंसी १ मा एमालेका पुन विजयी



सुर्खेत, लेकबेसी नगरपालिका १ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ ।

मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा माओवादी केन्द्रका धनबहादुर ठाडाले दुई सय ३३ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी भएका छन् । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००