७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सार्वभौम सम्पन्न जनसरकार निर्माणका लागि निर्वाचन’



हेटौँडा, माओवादी केन्द्र ३ नं. प्रदेश इन्चार्ज लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचन अधिकारको विकेन्द्रीकरणका लागि नभएर हस्तान्तरणका लागि भएको बताएका छन् ।

शुक्रबार हेटौँडा उपमहानगरपालिका–४ को चुनावी प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले जनताले खोजेको जस्तो सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि स्थानीय तहको निर्वाचन गर्न लागिएको बताए ।

हेटौँडा उपमहानगरपालिका प्रमुखका उम्मेदवार बलराम बलले उज्यालो नेपाल निर्माण गर्न सफल माओवादीलाई चुन्न आग्रह गरे । रासस

प्रकाशित मिति : १६ बैशाख २०७४, शनिबार ००:००