२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस सचिवको भत्तालाई ४१ करोड ६९ लाख रुपैयाँ विनियाेजन, कुन जिल्लामा कति ?



सरकारले आइतबार गाविस सचिवहरूको कार्यसम्पादन भत्ता विनियोजन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७३ जिल्लामा कार्यरत ३ हजार १५७ सचिवको भत्ताका लागी ४१ करोड ६९ लाख रुपैयाँ बजेट अख्तियारी दिएको छ । काठमाडौं र भक्तपुर भने गाविसविहीन भएकाले सचिव कार्यरत छैनन् ।

कार्यस्थलमा खटेर कम्तिमा २४ दिन काम गरेको हुनुपर्ने, बेरुजु नियमित फछर्योट गर्नुपर्ने, तोकिएको समयभित्र सामाजिक सुरक्षा भत्ता बाँडनु पर्नेजस्ता सुचकहरू बनाएर अंकभार दिने र त्यही अंकका आधारमा तलबको ४० देखि ५० प्रतिशत सचिवले भत्ता पाउने छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७३, आइतबार ००:००