३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय चुनाव घोषणाको संघ महासंघद्वारा स्वागत



सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि त्यसप्रति गाविस महासंघ, नगरपालिका संघ र जिविस महासंघले स्वागत गरेको छ । तीन वटै संघ/महासंघले बुधवार विज्ञप्ति जारी गरि वि.सं २०५९ असार मसान्तदेखि सबै स्थानीय निकाय जनप्रतिनिधीविहीन भएको र त्यहीबेला देखि आफूहरूले स्थानीय चुनाव हुनुपर्ने माग राखेको बताएका छन् ।

निर्वाचनको मिति घोषणा भएकाले आफूहरू उत्सहित भएको विज्ञप्तिमा उल्लेख छ । साथै स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनअनुसारको स्थानीय तह कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७३, बुधबार ००:००