१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि



२२ मंसिर, चौतारा ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ६ हजार ८०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००