२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि

लेखक स्थानीय खबर २२ मंसिर २०७४, शुक्रबार १ मिनेट पढाइ

२२ मंसिर, चौतारा ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ६ हजार ८०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।