३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णपुर नगरपालिकाद्वारा तीन ऐन पारित

लेखक स्थानीय खबर २८ चैत्र २०७४, बुधबार १ मिनेट पढाइ


२८ चैत, भीमदत्तनगर ।
कृष्णपुर नगरपालिकाको दोस्रो नगरपरिषद् एवं विधेयक अधिवेशनबाट तीन वटा ऐन पारित गरिएको छ ।

बुधबार बसेको नगरसभामा नगरपालिकाका नियमित कामलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि आवश्यक पर्ने ‘सहकारी ऐन, २०७४’, ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन’ र ‘आर्थिक कार्यविधि ऐन’ पारित गरेको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।