१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णपुर नगरपालिकाद्वारा तीन ऐन पारित




२८ चैत, भीमदत्तनगर ।
कृष्णपुर नगरपालिकाको दोस्रो नगरपरिषद् एवं विधेयक अधिवेशनबाट तीन वटा ऐन पारित गरिएको छ ।

बुधबार बसेको नगरसभामा नगरपालिकाका नियमित कामलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि आवश्यक पर्ने ‘सहकारी ऐन, २०७४’, ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन’ र ‘आर्थिक कार्यविधि ऐन’ पारित गरेको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ००:००