काभ्रेका १३ वटा स्थानीय तह मध्ये ११ वटामा मतगणना जारी छ । काभ्रेका सञ्चारकर्मी मोतिराम तिमल्सिनाका अनुसार पछिल्लो परिणाम यसप्रकार छः बनेपा नगरपालिका प्रमुख, उपप्रमुख नेपाली कांग्रेस ११३६, ११५८ नेकपा एमाले १४५०, १५२९ नेकपा माओवादी २६३, २१० पाँचखाल नगरपालिका प्रमुख, उपप्रमुख नेपाली कांग्रेस १८३, १६६ नेकपा एमाले ३१३, ३७० नेकपा माओवादी ४३१ ३७३ मण्डन देउपुर…