१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुलीकोट गाउँपालिकामा १३५ मत गणना हुँदा ८ मत बदर



सुलीकोट गाउँपालिकामा १३५ मत गणना हुँदा ८ मत बदर

गोरखाको सुलीकोट गाउँपालिकामा १ सय ३५ मत गणना गर्दा ८ मत बदर भएको छ । सुलीकोटको पछिल्लो चुनावी परिणामअनुसार नेपाली कांग्रेसको प्रमुखको उम्मेद्वारले ४३ मत पाएर अग्रस्थानमा छ ।

यसैगरि नयाँ शक्तिको उम्मेद्वारले २८ एमालेले १३ र माओवादी केन्द्रले ३३ र परिवार दलले १ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००