काठमाडौँ, टोखा नगरपालिका–१ मा नेकपा एमालेका श्रीकृष्ण अधिकारी विजय भएका छन् भने वडा नं २ वाट नेपाली कांग्रेसका दीपकराज जोशी र वडा नं ३ मा नेपाली कांग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै टोखा नगरपालिकामा नेपाली कांग्रेसका हरिहर अधिकारीले अग्रता कायय राखेका छन् । अधिकारीले तीन हजार १२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु…