३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रपलाञ्चाेककाे पछिल्लाे मत परिणाम



काभ्रेका १३ वटा स्थानीय तह मध्ये ११ वटामा मतगणना जारी छ । काभ्रेका सञ्चारकर्मी मोतिराम तिमल्सिनाका अनुसार पछिल्लो परिणाम यसप्रकार छः

बनेपा नगरपालिका

प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस ११३६, ११५८
नेकपा एमाले १४५०, १५२९
नेकपा माओवादी २६३, २१०

पाँचखाल नगरपालिका

प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस १८३, १६६
नेकपा एमाले ३१३, ३७०
नेकपा माओवादी ४३१ ३७३

मण्डन देउपुर नगरपालिका

प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस ११४, ११२
नेकपा एमाले १४९, १४०
नेकपा माओवादी ४९, ४९

पनौती नगरपालिका

प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस २४१, २६०
नेकपा एमाले ४८८, ४८८
नेकपा माओवादी ३०, ३६

तेमाल प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस २०८, १८६
नेकपा एमाले ३३६, ३४३
नेकपा माओवादी ८६, ८७

खानीखोला गाउँपालिका

प्रमुख
नेपाली कांग्रेस ९१
नेकपा एमाले २३४
नेकपा माओवादी ३६५

रोशी प्रमुख उपप्रमुख

नेपाली कांग्रेस
नेकपा एमाले
नेकपा माओवादी

चौरी देउराली गाउँपालिका

प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस १३५
नेकपा एमाले १५३
नेकपा माओवादी १७२

सल्लेभुम्लु गाउँपालिका

प्रमुख, उपप्रमुख

नेपाली कांग्रेस २७
नेकपा एमाले ३५
नेकपा माओवादी ११०

महाभारत गाउँपालिका प्रमुख

नेपाली कांग्रेस ३१
नेकपा एमाले ७
नेकपा माओवादी ७

बेथाञ्चोक गाउँपालिका

प्रमुख,उपप्रमुख

नेपाली कांग्रेस ४५३, ४२८
नेकपा एमाले ३३८, ३५७
नेकपा माओवादी ५९, ५७

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००