पोखरा, पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं ६ र ८ मा मिश्रित नतिजा आएको छ । वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ७ मा नेकपा एमालेका रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद वस्ताकोटीले एक…