मुगु, छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका हरिजंग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा एमालेका सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याई विजयी भएको र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका शुरबहादुर बुढाले…