धुलिखेल, काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् । खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटत्म प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ ९छिन्ताङ० ले एक हजार ६४४ मत प्राप्त गरेका छन् । त्यस्तै गुरुङले दुई हजार १३० मत प्राप्त गरी उपाध्यक्षमा…