रामपुर नगरपालिका वडा नं २ मा कांग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २ मा कांग्रेसका ताराबहादुर थापासहितको समूह विजयी भएको छ । थापाले पाँच सय ६८ र उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पदमबहादुर कुमालले तीन सय २७ मत ल्याएका छन् । त्यसै गरी वडा नं ९ मा एमालेका…