डडेल्धुरा । अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) तीन हजार ७६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सङ्गीता भण्डारी गिरी तीन हजार ५०८ मत प्राप्त गरी विजयी भइन् । उनको…