२२ कात्तिक, कपिलवस्तु । प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल श्रृजना हुन सकेको छैन । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएको करिब एक साता भइसक्दा पनि जिल्लामा चुनावी माहोल श्रृजना हुन नसकेको हो । गएको स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आम मतदातामा…