२८ कात्तिक, काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही तीन लाख रुपैयाँको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी…