स्थानीय खबर संवाददाता काठमाडौं, २ कात्तिक मधेस र थारुबाहुल्य क्षेत्रमा स्थानीय तहको संख्या कम तोकेको भन्दै स्थानीय तह पुनर्संरचनाका सदस्य सुनिलरञ्जन सिंहले असन्तुष्टि जनाएका छन् । जनसंख्यालाई बेवास्ता गरि स्थानीय तह तोकेको सिंहको आरोप छ । जनसंख्यालाई बेवास्ता गर्दा मधेश र थारुबाहल्य क्षेत्रमा स्थानीय तहको संख्या कम हुने सिंहको जिकीर छ । “५६५ तोक्दा मधेश र थारुबाहुल्य क्षेत्रमा…