काभ्रे र सिन्धुलीको दुम्जा गाविस जोड्न सस्पेन सन ‘एन’ आकारको झोलुङ्गे पुल स्थानीय खबर संवाददाता मंसीर, ५ काभ्रे तुईनको भएका ठाउँहरूमा झोलुङ्गे पुल बनेपछि काभ्रे तुइनमुक्त जिल्ला बनेको छ । काभ्रेको बोल्देफेदिचे र बिर्तादेउराली गाविस जोड्ने सुनकोशी नदी माथिको तुइन समेत प्रयोगमा नआएपछि जिल्ला तुइनमुक्त बनेको हो । अरू नदीहरूमा रहेको तुइन पनि बिस्थापित गरि पुल निर्माणको काम सुरू गरिएको…