स्थानीय खबर संवाददाता काठमाडौं, १९ मंसीर सरकारबाट प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले मासिक भत्ता पाउने लोपोन्मुख आदिवासी जनजाति कुन कुन होला ? केन्द्रीय पञ्जिकरण विभागका उपसचिव शालिग्राम रिजाल भन्छन्, “सामाजिक सुरक्षा भत्ता पाउने लोपोन्मुख आदिवासी जनजातिहरूमा कुसुन्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा र कुशवाडिया छन् ।” कुशवाडियाभित्र पनि पत्थरकट्टा, शिलकट, कशबधिया र…