१९ जेठ, बाग्लुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताएका छन् । बागलुङ नगरपालिकाद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले राज्यको स्रोत साधनमा सबैको बराबरी हक लाग्ने बताए “स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ”, उनले भने, “असमानता, विभेद भयो भने विकास र समग्र प्रक्रिया…