२३ जेठ, बुटवल । प्रदेश ५ को सरकारले मानव विकास सूचकांकमा पछाडि परेका प्रदेशका ३५ स्थानीय तहमा आगामी तीन वर्षभित्र ती स्थानीय तहका जनतालाई मूल प्रवाहीकरणमा पु¥याउने गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारका तर्फबाट चालु आवमा ल्याइएको नीति तथा कार्यक्रममा प्रदेशका अतिपिछडिएका क्षेत्रका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम घोषणा गरिएको…