तरकारी तथा दुग्ध उत्पादन ढुवानीका लागी गाउँपालिकाले हालसालै खरिद गरेको गाडीहरू । सिन्धुली । धेरैजसो स्थानीय तहहरूले बितरणमुखी र अनुत्पादक क्षेत्रमा मात्रै बजेट खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालय, संघीय तथा प्रदेश सरकारका विभिन्न निकायहरूले गुनासो गर्दै आएका छन् । तर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषी तथा पशुपालन कार्यक्रम सञ्चालन गरि गरिबी न्यूनीकरणमा उदाहरणीय काम गरिरहेको छ…