काठमाडौं । मुद्दा लड्न न्यायिक जनशक्ति र बजेट नहुँदा जिल्ला समन्वय समिति (जिसस)हरू विगत लामो समयदेखि अन्योलमा छन् । साविकको जिल्ला विकास समिति (जिविस) देखिको मुद्दा लड्नु पर्ने जिम्मेवारी जिससको काँधमा छ । तर, त्यसका लागी जिससहरूसँग न बजेट छ, न न्यायिक जनशक्ति नै ! बिखलबन्दमा परेका जिससहरूले ‘के गर्ने ?’ भनेर सामान्य प्रशासन तथा…