गोपालप्रसाद पोखरेल, पथरी (मोरङ) । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ र सुनसरीमा ७५७ वटा आवास निर्माण सम्पन्न भएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले मोरङ र सुनसरीमा एक हजार ४९० आवास निर्माण गरिरहेका मध्येबाट ७५७ अवास निर्माणको काम सकिएको हो । बाँकी ७३३ आवास निर्माणको काम ९२ प्रतिशत सम्पन्न भइसकेको…