रञ्जित तामाङ, काठमाडौं । निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले किर्तिपुर नगरपालिकाको गाडी खोसेर लगेको छ । किर्तिपुर क्षेत्रमा खटिएका निर्वाचन अधिकृतका लागी गाडी माग्दा अटेर गरेको भन्दै शुक्रबार गाडी उठाएर लगेको हो । निर्वाचनमा असहयोग गरेको भन्दै कार्यकारी अधिकृत सुमनकुमार कार्कीलाई पक्राउ गर्न प्रहरी कार्यालयमै पुगेको कर्मचारी स्रोतको दाबी छ । तर काठमाडौंका…