कञ्चनपुर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले स्थानीय तहको निर्वाचन किसानलाई असजिलो हुनेगरी गर्न लागिएको बताएका छन् । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले किसानले रोपाइँ गर्ने बेला मतदान गर्नुपर्ने भएकाले किसानको अहित हुने गरि सरकारले चुनाव गर्न लागेको बताए । विभिन्न बहानामा निर्वाचनको मिति सार्दै जानु…