काठमाडौं । खेतबारीमा प्रशस्त पाइने लट्टे तपाइँ हाम्रो मीठो खानेकुराको सूचीमा पर्दैन । खेतबारीमा नाभो उम्रिएर त्यत्तिकै खेरा गइरहेको लट्टेको साग खाँदा शरिरले धेरै किसिमका पौष्टिक तत्वहरू एकैचोटी पाउँछ भन्ने हामी कतिपयलाई थाह छैन । तर लट्टे प्रोटिन, र धेरै किसिमका भिटामिन पाइने खाना हो भनेर वैज्ञानिक अनुसन्धानले नै पुष्टी गरेको छ । लट्टेको हरियो…