पुस ३, बैतडी । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स खरिद नगरिएको हो । पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार, डिलाशैनी, सिगास, सुर्नया गाउँपालिका र मेलौली नगरपालिका एम्बुलेन्सविहीन छन् । मेलौली नगरपालिकाले एम्बुलेन्स खरीद गरिसकेको र केही दिनमै…